लट्ठा
ना. [लट्ठी]
- इँट, ढुङ्गा, रोडा आदिले थामजस्तो बनाइएको अग्लो गाह्रो।
- लामो थाम; स्तम्भ।
- दुई देशका बिच साँध छुट्ट्याउन बिचमा गाडिने वा बनाइने स्तम्भ; निसान ढुङ्गो; साँधेढुङ्गो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)