लट्ठाझड्की

ना.

  1. लामो डोरीलाई दुई छेउबाट तानातान गर्ने खेल (टग अफ वार)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)