लट्याकलुटुक
क्रि.वि. [अ.मू. लट्याक्+अ (द्वि.)]
- लटक्क पर्ने गरी निदाउने, लोलाउने र ओइलाउने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लट्याक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)