लट्याङपट्याङ

क्रि.वि. [√लटपट]

  1. लापरबाहीका साथ काम टार्ने हिसाबले; लर्‍याङलुरुङ।
  2. नियमविधि आदि नपुर्‍याएर; आतेपाते।
  3. कामचलाउका छाँटले पोत्ने वा लिप्ने गरी; लतपत।
  4. हरहिसाबमा अलमल्याउने गरी; लन्ठ्याङलुन्ठुङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)