लट्याङ्ग्रो
वि. [लाटो+याङ्ग्रो]
- पड्कारोसँग बोल्न नसक्ने; अस्पष्ट बोली भएको; तत्याङतुतुङ गर्ने।
- लाटो खालको; लठ्याङ्ग्रो; लठेब्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [लाटो+याङ्ग्रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)