लठाबज्र

ना. [लट्ठक+बज्र]

  1. परस्परको ठुलो झगडा वा मारपिट।
  2. बरबाद भएको; भताभुङ्ग भएको।
  3. सँभाली नसक्ने खालको; बेसम्भार; लठबज्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)