लठारिनु
अ.क्रि. [लठारो+इ+नु]
- लठारो जस्तै गरी बटारिनु; बाटिनु।
- लठाङ्ग्रिनु; जोल्टिनु।
- झगडा गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [लठारो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)