लठारो

ना. [लट्ठ+आकार]

  1. बाबियो, फलामका तार आदिको मोटो डोरी; लखाकी।
  2. लामो समयसम्म परिरहने झगडा।
  3. नटुङ्गिएका कामको चापाचाप; झमेला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)