लठिबज्र
वि. [लठी (लाठो)+बज्र]
- अलपत्रिँदो अवस्थाको; लठिबज्रे; लठाबज्र।
- मेलोमेसो केही नभएको काम।
- लट्ठी लिएर जुध्ने वीरहरूको समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [लठी (लाठो)+बज्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)