लठिबज्रे

वि.

  1. काम राम्ररी सँभालेर गर्न नसक्ने; काम गर्ने काइदा नजानेको।
  2. मेलोमेसो केही नपाइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)