लठुवा

वि. [सं. लट+उवा]

  1. लट्ठक; मूर्ख; लठिङ्गरे।
  2. लबिधरे; लर्दू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)