लडकपन
ना. [लडको+पन]
- लडकाको स्वभाव वा प्रकृति; बालकपन; ठिटौली; ठिट्याइँ।
- नासमझ हुनाको स्थिति।
- बाल्यावस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लडको+पन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)