लड्नु

स.क्रि. [सं. लडन]

  1. लडाईँ गर्नु; जुध्नु; झगडा गर्नु; लाप्पालाप्पी खेल्नु।
  2. लोट्नु; पछारिनु; गिर्नु; ढल्नु।
  3. लेट्नु; सुत्नु; पल्टनु।
  4. नोकरीका निम्ति सेवाआयोग आदिका परीक्षामा सामेल हुनु; प्रतिस्पर्धामा भाग लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)