लडभिड

ना. [लड्+भिड्]

  1. परस्परमा लड्ने र भिड्ने काम; झैझगडा; कलह; लडन्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)