लडाइँ

ना. [लड्+आइँ]

  1. दुई विरोधी दल वा पक्ष खास गरी सशस्त्र सैनिकहरू लड्ने र एक अर्कालाई मारपिट गर्ने काम; सङ्ग्राम; युद्ध; रण; लडन्त।
  2. झगडा; तकरार; कुटाकुट; मारमुङ्ग्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)