लडाउनु

स.क्रि. /प्रे.क्रि.

  1. परस्परमा लडन्त गराउनु; भिडाउनु; जुधाउनु।
  2. लोटाउनु; पछार्नु।
  3. लेटाउनु; सुताउनु; ढाल्नु।
  4. गुडाउनु।
  5. लड्न लाउनु; लड्ने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)