लडाक
ना. [लड्+आक]
- लडन्त; लडाइँ; झगडा।
- योद्धा; वीर; लडाका; लडाकु।
- झगडालु; कचिङ्गलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)