लत
ना. [सं. रत]
- रक्सी, धूमपानजस्ता वस्तुको व्यसन।
- कुनै पनि नजाती काम वा कुराको अभ्यास; आदत; बानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. रत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)