लतक्क

क्रि.वि. [अ.मू. लतक्+क]

  1. ज्यादा पाकेर गल्ने गरी।
  2. लेदो पदार्थ चुहिने भएर; लितिक्क; लुतुक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)