लतपत
क्रि.वि. [लत्त+पोत्]
- बेढङ्गसित जथाभाबी पोत्ने वा पोतिने गरी; गिलो वा लेसाइलो पदार्थ यताउति लाग्ने, टाँसिने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [लत्त+पोत्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)