लताकुञ्ज

ना.

  1. चारैतिर लहराले घेरिएर घरजस्तो बनेको ठाउँ; लतागृह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)