लता कस्तूरी

ना.

  1. राता डाँठ र अँडिरका जस्ता पात हुने, पहेँला फूल फुल्ने तथा रामतोरियाँजस्ता झुसे कोसा लागी त्यसभित्रको गेडाबाट कस्तूरीको जस्तो बास्ना आउने एक बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)