लत्त

क्रि.वि. [सं. लत्+त]

  1. लेदो वा गिलो पदार्थ एकै चोटि निस्कने वा निकाल्ने गरी; ल्यात्त; सात) लततत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)