लत्तर

ना. [सं. लता]

  1. लहरामा फुल्ने, लामो भेट्नु हुने एक जातको रङ्गीविरङ्गी बास्नादार झुप्पे फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)