लत्ताना. [सं. लता]कपडाको टुक्रो।फाटेको पुरानो कपडा।लोता; फित्ता।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)लत्तर लत्ताकपडा