लत्रक्क
क्रि.वि. [अ.मू. लत्रक्+क]
- निहुरने वा झुक्ने गरी।
- झुन्डिने चालले; लुत्रुक्क।
- अभिमान, शक्ति आदि टुटेर।
- पस्रेर शरणमा पर्ने चालसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लत्रक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)