लत्रनु

अ.क्रि. [लत्रक्क+नु]

  1. आधार नपाई लहरो झैँ पसारिनु; झुन्डिनु; निहुरनु; झुक्नु; नुहुनु।
  2. शरणमा पर्नु; पस्रनु।
  3. खस्नु; गिर्नु।
  4. घमन्ड छाडेर नम्र हुनु।
  5. लाचार वा विवश हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)