लत्र्यान्न
क्रि.वि. [अ.मू. लत्र्यान्+न]
- ज्यादै थकित भएर; शरीर चलाउन नहुने किसिमले गलेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लत्र्यान्+न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)