लथरो

वि. [लाथ्रो]

  1. मोटोघाटो भएर पनि तागत नभएको (मान्छे)।
  2. भिजेर गह्रौँ भएको (वस्तु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)