लदबद

क्रि.वि. [√लतपत]

  1. लेदो वा गिलो हुने गरी; दबदब; थलथल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)