लथालिङ्ग

क्रि.वि.

  1. बेथितिसँग मालमत्ता फिँ जिएर; भताभुङ्ग; अस्तव्यस्त; अलपत्र; आफलताफल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)