लदिनु

अ.क्रि. [लाद्+इ+नु]

  1. काममा खुब जोतिनु।
  2. तालिममा ज्यादै रगडिनु।
  3. धसिनु।
  4. गर्‍हौँ भारी बोकिनु।
  5. अर्काको भार हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)