लदुरो

वि. [लाद्रो+उरो]

  1. खन्चुवा; धेरै खाने; खन्चुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)