लपक्क
क्रि.वि. [अ.मू. लपक्+क]
- लेसाइलो वस्तु टाँसिने गरी।
- गिलो खानेकुरा चाट्ने चालले; ल्याप्प।
- लतक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लपक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)