लपटो

ना. [√ लपेटो]

  1. लपेट्ने वा बेर्ने काम; लपेटो।
  2. रबरको बेरुवा नली।
  3. बेर्ने वस्तु।
  4. लबटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)