लपनछपन
ना. [√ लुकाउ+छिपाउ]
- लुकाउने र छिपाउने काम; ढाकछोप।
- ढाँट्ने र छकाउने काम; छलछाम; ढाँटढुट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ लुकाउ+छिपाउ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)