लपेटुवा

वि.

  1. लपेटिएको; बेरिएको।
  2. फर्सीको जस्तो पात हुने, काँडादार साना फल फल्ने एक बोट वा त्यसैको फल; झिम्झिरीटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)