लपेटो
ना. [लपेट्+ओ]
- लपेट्ने वा बेर्ने काम; लपटो।
- लपेट्ने वस्तु।
- रबरको बेरुवा नली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)