लप्सी
ना. [भो.ब.]
- बकैनाका जस्ता पात हुने लस्सादार अमिलो गुदी भएको फल फल्ने एक वृक्ष वा त्यसैको फल; श्लेष्मान्तक; लौसी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो.ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)