लफङ्गो

वि. [फा. लपङ्ग]

  1. कुनै काम-कुरो नहेरी त्यसै लन्ठिएर हिँड्ने; कामकाजको रेखदेख नगर्ने; बेकम्मा।
  2. खराब आचरण भएको; बदमास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)