लफरलफर

क्रि.वि. [√ लफलफ]

  1. लफलफाउने खालका लुगा हल्लाएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)