लफलफ
क्रि.वि. [सं. लिप्त]
- पानी आदिले भिजेका लुगा लाउँदा शरीरमा बराबर टाँसिने गरी; लफ्र्याक-लफ्र्याक।
- भिजेको; रुझेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. लिप्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)