लफ्रक्क
क्रि.वि. [अ.मू. लफ्रक्+क]
- भिजेको वा लामो भएको लुगा हल्लने वा भुइँमा घस्रने चालसित; लफलफ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लफ्रक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)