लफ्र्याकलफ्र्याक

क्रि.वि. [अ.मू. लफ्र्याक्+अ (द्वि.)]

  1. भिजेको लुगा शरीरमा च्याप्प टाँसिने गरी; लफलफ।
  2. लफङ्गो भएर हिँड्ने चालसित; विनाकामले हल्लिएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)