लफ्र्याक्क

क्रि.वि. [अ.मू. लफ्र्याक्+क]

  1. धेरै पाँजिएर लफ्रक्क हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)