लबट्याउनु

स.क्रि. [लबटो+याउ+नु]

  1. लबटाले हान्नु; थप्प्याउनु।
  2. गाँस हाल्दै धमाधम खानु; गप्फ्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)