लबरवि. [सं. लपन]झुटो कुरा गर्ने; ढँटुवा; फटाहा।धेरै बोल्ने; गफडी; गफी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)लबट्याउनु लबरचट्टा