लबरपाँडे

वि.

  1. नाटकमा हास्यरसको अभिनय गर्ने (पात्र); विदूषक।
  2. ठट्यौलो; हँस्सीमजाक गर्ने।
  3. जतासुकै पनि कुरो ठिक्क पार्न जान्ने; लबारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)