लबरचट्टा

वि.

  1. फटाइँ गरेर ठग्दै हिँड्ने।
  2. मुखले जगतै मार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)