लबस्तरी

ना. [लबस्तरो+ई]

  1. 'लबस्तरो'को स्त्रीरूप; नकच्चरी; फलफले।
  2. नहरनी वा छुरा उध्याउने छाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)